धनुषामा समाजवादीबाट मेयरमा उठेका गुप्ता एमालेमै फर्किए

नेपालभ्युज

धनुषामा समाजवादीबाट मेयरमा उठेका गुप्ता एमालेमै फर्किए

जनकपुरधाम। नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिका प्रमुखमा मनोनयन दर्ता गराएका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन्।

नेकपा एसबाट उम्मेदवारी दर्ता गराएका राजु गुप्ताले एमाले उम्मेदवार राजकिशोर यादवलाई समर्थन गरेका हुन्। उनले सबै नेता कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गरेको बताए।

एमालेमा फर्किएका उनलाई एमाले नेता रामचन्द्र मण्डल सहितका स्वागत गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved