काठमाडौंका मेयर तथा उपमेयरका उम्मेदवारहरूको घरदैलाे (तस्वीरहरू)

काठमाडौंका मेयर तथा उपमेयरका उम्मेदवारहरूको घरदैलाे (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान गरिरहेका छन्। काठमाडौंमा यसपटक पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, एमालेबाट केशव स्थापित राप्रपाबाट मदनदाश श्रेष्ठ, विवेकशील साझाबाट समीक्षा बास्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह मेयर पदको दौडमा छन्।

उनीहरूले आज काठमाडौंका विभिन्न वडामा घरदैलो तथा र्‍याली आयोजना गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved