विप्लव नेकपाको आह्वान : देशभक्त, स्वतन्त्र उम्मेदवारलाई भोट हालौँ

नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै जनपक्षीय, देशभक्त तथा स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्नका लागि अपिल गरेका हुन्।

नेपालभ्युज

विप्लव नेकपाको आह्वान : देशभक्त, स्वतन्त्र उम्मेदवारलाई भोट हालौँ
फाइल तस्वीर

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आसन्न स्थानीय चुनावमा देशभक्त तथा जनपक्षीय उम्मेदवारलाई मतदान गर्नका लागि आह्वान गरेको छ।

नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै जनपक्षीय, देशभक्त तथा स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्नका लागि अपिल गरेका हुन्।

विप्लवले अहिलेका दलहरुबाट र यो व्यवस्थाबाट देश अघि बढ्न नसक्ने भए पनि जनताको पक्षमा वकालत गर्नका लागि यो स्थानीय चुनावलार्य उपयोग गर्ने पार्टीको केन्द्रीय नीतिअनुसार स्वतन्त्र र जनपक्षीय देशभक्त उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved