राजनीतिलाई सफा बनाउन भन्दै ७९ वर्षीयले दिए मेयरमा उम्मेदवारी

नेपालभ्युज

राजनीतिलाई सफा बनाउन भन्दै ७९ वर्षीयले दिए मेयरमा उम्मेदवारी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा ७९ वर्षीय रामसेवक यादवले उम्मेदवारी दर्ता गराएका छन्।

वडा नम्बर ८ पिडारी चोकस्थित घर भएका यादव राजनीतिभित्रको गलत गतिविधि अन्त्य गर्न र राजनीतिलाई सफा बनाउन स्वतन्त्र उम्मेदवारी गराएको बताए। उनले अहिलेको दलहरूले विचारमा कटुता, व्यवहारमा पुँजीवाद र विखण्डनवादी भएको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved