एल साल्भाडोरमा सामूहिक हिंसा, ६२ जनाको मृत्यु

नेपालभ्युज

एल साल्भाडोरमा सामूहिक हिंसा, ६२ जनाको मृत्यु
फाइल फोटो

ल्याटिन अमेरिकाको एल साल्भाडोरमा भएको सामूहिक हिंसाहरूमा ६२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एकै दिन ६२ जनाको हत्या भएपछि राष्ट्रपति नायब बुकेलले सांसदहरूलाई आपतकालीन अवस्था घोषणा गर्न निर्देशन दिएका छन्।

त्यहाँको राष्ट्रिय जनपद प्रहरीले ट्विटरमा पोस्ट गर्दै भनेको छ, ‘यस शनिबार मार्च २६ देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ। हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं। यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं, प्रहरीले बताएको छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved