चित्रमा समाजबाट हराउँदै गएका सामाग्रीहरू (फोटोफिचर)

चित्रमा समाजबाट हराउँदै गएका सामाग्रीहरू  (फोटोफिचर)

काठमाडौं । समाजबाट हराउँदै गएका सामाग्रीहरूबारे बनाइएका चित्रहरूको प्रदर्शनी ललितपुरको ढोकैमा क्याफेमा शुरू भएको छ। यस प्रदर्शनीमा परम्परागत र समकालीन चित्रकलाहरू राखिएका छन्।

काठमाडौं त्रिनालेसँगको सहकार्यमा टुलिका कलाले ”खोलो : ३२ साइकल अफ लाइफ” प्रदर्शनी आयोजना गरेको हो।   विभिन्न विधामा कलम चलाउने २३ कलाकारहरुको तस्विर अहिले प्रदर्शनीमा राखिएको छ।

उजेन नोर्बु गुरुङले ‘कुरेट’ गरेको यो प्रदर्शनीमा कन्टेम्परी र ट्रेडिस्नल आर्ट विधाका चित्रहरु समेटिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved