प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

१५ फागुनमा संसद्बाट एमसीसी पारित भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो।

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

१५ फागुनमा संसद्बाट एमसीसी पारित भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो।

बैठकमा राजदूत नियुक्ति, स्थानीय निकायको चुनावलगायतका विषयमा छलफल भइरहेको उनको सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved