प्रचण्ड–माधवलाई दोहोरो चरित्र त्याग्न कमल थापाको चुनौती

नेपालभ्युज

प्रचण्ड–माधवलाई दोहोरो चरित्र त्याग्न कमल थापाको चुनौती

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दोहोरो चरित्र बन्द गर्न चुनौती दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रचण्ड–माधवलाई ‘गाईजात्रा’ नदेखाउन आग्रह गरेका हुन्।

‘‘ सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्। एमसीसीको विरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्।सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ, प्रचण्ड-माधवलाई मेन्सन गर्दै थापाले ट्वीटरमा लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved