यस्तो छ एमसीसीबारे कांग्रेसको १२ बुँदे धारणा (पत्रसहित)

नेपालभ्युज

यस्तो छ एमसीसीबारे कांग्रेसको १२ बुँदे धारणा (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौतालाई स्रसद्मा पेश गर्नु सरकारको राजनीतिक कर्तव्य भएको ठहर गरेको छ। एमाले, माओवादीलगायत विगतमा एमसीसी सम्झौता प्रक्रियामा संलग्न भएका दलहरूले एमसीसी सम्झौतालाई आन्तरिक खपतको विषय बनाउँदा देशको कुटनीतिक साख गिरेको निष्कर्ष कांग्रेसले निकालेको छ।

मंगलबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

सत्तापक्षमा रहदाँ एकथरी कुरा र प्रतिपक्षमा छँदा अर्को कुरा गर्नाले देशको कुटनीतिमा समस्या पार्ने कांग्रेसले जनाएको छ। एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसले जनाएको छ।

यस्तो छ एमसीसीबारे कांग्रेसको १२ बुँदै लिखित धारणा :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved