तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

नेपालभ्युज

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुम। तेह्रथुमको सदरमुकाम म्याङलुङमा आगलागी भएको छ। म्याङलुङ नगरपालिका–१ केउरेनीमा मंगलबार बिहानै आगलागी भएको हो।

एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। अहिले आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved