लताले गाएकी थिइन् ३६ भाषामा, सुन्नुस् ६ कालजयी गीत

नेपालभ्युज

लताले गाएकी थिइन् ३६ भाषामा, सुन्नुस् ६ कालजयी गीत

 

एजेन्सी। भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। उनी आफ्नो सुमधुर आवाज भरिएका गीतहरू छाडेर गएकी छिन्। १९४२ देखि २०१० सम्मको लामो करियरमा उनले ३६ भाषामा लगभग ५० हजार गीत गाएकी थिइन्, जसमा नेपाली गीतहरू पनि समावेश छन्। यस अवधिमा निकै चर्चामा रहेका ६ वटा कालजयी हिन्दी गीतहरू यस्ता छन्।

https://www.youtube.com/watch?v=ST_WC13rNJo

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved