सुनसरीमा बस र ट्रक ठोक्किएसँगै आगलागी, घटनास्थलमै दुईको मृत्यु

नेपालभ्युज

सुनसरीमा बस र ट्रक ठोक्किएसँगै आगलागी, घटनास्थलमै दुईको मृत्यु

काठमाडौं। सुनसरीमा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किएको छ। शुक्रबार साँझ बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको छ।
प्रहरीका अनुसार घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको छ।

केही घाइते भएका छन्। सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकाहीमा सो घटना भएको हो। प्रहरीले उद्धार जारी राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved