आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

नेपालभ्युज

आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत
फाइल तस्वीर

काठमाडौं। सत्ता गठबन्धनको आज बसेको पछिल्लो बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताएका हुन्।

मिति तोक्न सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव पनि दिएको उनले जानकारी दिए।

*यसअघिको शीर्षक सच्याइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved