यस्तो छ आगामी तीन दिनको मौसम

नेपालभ्युज

यस्तो छ आगामी तीन दिनको मौसम
सांकेतिक तश्वीर

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण अहिले देशभरको मौसम सामान्य बदली रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात भइरहेको छ।

महाशाखाले शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अझै बढ्ने क्रममा रहेको चिसोबाट बच्न र आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved