भारतका ४ सय २ जना संसद् कर्मचारीलाई कोरोना

नेपालभ्युज

एजेन्सी। भारतका चार सय २ जना संसद कर्मचारीलार्ई कोभिड संक्रमण पुष्टि भएको छ। नयाँ आर्थिक वर्षको बजेट अधिवेशनअघि गरिएको परीक्षणमा यति धेरै कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको हो।  सांसद्का १४ सय ९ जना कर्मचारीमा गरिएको परीक्षणमा ४ सय २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

४ देखि ८ जनवरीबीचमा गरिएको परीक्षणमा यस्तो नतिजा आएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved