चीनमा शक्तिशाली भूकम्प, थप विवरण आउँदै

नेपालभ्युज

चीनमा शक्तिशाली भूकम्प, थप विवरण आउँदै

काठमाडौं । चीनको उत्तरी छिङहाईमा शनिबार बिहान ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। भूकम्प १० किलोमिटर गहिराइबाट गएको सीईएनसीले जनाइएको छ।

स्थानीय समयअनुसार आज बिहान १ बजेर ४५ मिनेटमा भूकम्प गएको ‍अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved