माओवादीको महाधिवेशनमा ओली नजाने

नेपालभ्युज

माओवादीको महाधिवेशनमा ओली नजाने
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्। ओलीले महासचिव शंकर पोखरेललाई पठाउने भएका छन्।

ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved