कुटाकुट भएपछि सरेको कांग्रेस प्रदेश २ अधिवेशनको मतदान आज

झडप भएपछि सरेको नेपाली कांग्रेसको प्रदेश २ को जारी अधिवेशनको मतदान आज हुँदैछ।

नेपालभ्युज

कुटाकुट भएपछि सरेको कांग्रेस प्रदेश २ अधिवेशनको मतदान आज

जनकपुर। झडप भएपछि सरेको नेपाली कांग्रेसको प्रदेश २ को जारी अधिवेशनको मतदान आज हुँदैछ। विमलेन्द्र निधि र शेरबहादुर देउवा समूहबीच कुटाकुट भएपछि मतदान सरेको थियो।

बुधबार दिउँसो १ बजेदेखि मतदान शुुरु हुने कार्यतालिका रहेपनि ढिलोसम्म शुरु नभएपछि आक्रोशित नेता कार्यकर्ताले नाराबाजी गरेका थिए।

त्यसपछि झडप भएको थियो। हिजो मतपत्र नछापिएकाले मतदान आजको लागि सारिएको निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved