पार्टी अधिवेशनमा गृहप्रशासनले हस्तक्षेप गर्‍यो – शेखर कोइराला

नेपालभ्युज

पार्टी अधिवेशनमा गृहप्रशासनले हस्तक्षेप गर्‍यो – शेखर कोइराला
फाइल तस्वीर

काठमाडौं।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको जारी अधिवेशनका क्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

रोल्पामा प्रहरीले कांग्रेस अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतलाई पक्राउ गरेलगत्तै नेता कोइरालाले समाजिक सञ्जालमार्फत प्रहरी प्रशासनको काम सुरक्षा दिने काम मात्रै रहेको स्मरण गराएका छन्।

उनले पार्टीको जारी अधिवेशनको क्रममा प्रहरी प्रशासनले निर्वाचन अधिृतहरूलाई अनावश्यक रूपमा धम्काउने काम गरेको र पक्राउ गरेकोसम्म समाचार आउनु दुःखद् रहेको पनि लेखेका छन्।

कोइरालाले पार्टीको आन्तरिक र संगाठनिक काममा प्रहरीलाई हस्तक्षेप पनि नगर्न ध्यानाकर्षण गराएका छन्।

रोल्पामा कांग्रेसको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसका नेता तथा कार्यकर्ता

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved