Yoga

लुम्बिनीमा सुरु भयो अन्तर्राष्ट्रिय शान्ति महोत्सव

काठमाडौं । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गरिएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा सुरु भएको महोत्सव भोलिसम्म चल्ने छ । लुम्बिनीको संस्कृतिक र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved