काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्तापछि अमिर आजै स्वदेश फर्किन लागेका हुन् । कतारका अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गर्नेछन् । त्रिभुवन...