Thamel

ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी

काठमाडौं । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी गरेको छ । सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved