काठमाडौं । आज साउनको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनमा हिन्दु धर्मावलम्बी महिलाले हरेक सोमबार व्रत बस्ने तथा शिवालयमा गएर पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । साउन महिनामा पवित्र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved