साउनको तेस्रो सोमबार, मुलुकभरका शिवालयमा भक्तजनको घुइँचो

नेपालभ्युज

साउनको तेस्रो सोमबार, मुलुकभरका शिवालयमा भक्तजनको घुइँचो
फाइल फोटो

काठमाडौं । आज साउनको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउनमा हिन्दु धर्मावलम्बी महिलाले हरेक सोमबार व्रत बस्ने तथा शिवालयमा गएर पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved