श्रावणको दोस्रो सोमबार; दत्तात्रेयमा श्रद्धालुको घुइँचो (तस्वीरहरु)

श्रावणको दोस्रो सोमबार; दत्तात्रेयमा श्रद्धालुको घुइँचो (तस्वीरहरु)

भक्तपुर। भक्तपुरको प्रसिद्व दत्तात्रेय मन्दिर नेपालमा ऐतिहासिक र धार्मिक महत्व बोकेको एक प्रमुख स्थल तिर्थस्थल हो। इतिहासमा उल्लेख भए अनुसार राजा यक्ष मल्लले सन् १४२७ मा यो मन्दिरको निर्माण गराएका हुन्।

दत्तात्रेयलाई हिन्दु धर्मका तीन प्रमुख देवता ब्रह्मा, विष्णु, र महेश्वरको संयुक्त रूपमा पुजिन्छ। एकै रुखको काठबाट निर्माण गरिएको यो मन्दिर नेवारी शैलीमा बनेको छ।

दत्तात्रेय मन्दिरलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यहाँ श्रावणको सोमबार, तीज, जनैपूणिर्मा, गाइजात्रा, गँथेमुग:, बिस्का: जात्रा लगायतका पर्वहरुमा मेला लाग्ने गर्दछ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved