काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिले बैठक बोलाएका छन् । अर्थ समितिले बिहान ११ बजे बैठक बोलाएको छ । समितिले नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची बनाएको छ । कानुन, न्याय...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved