काठमाडौं । सहमतिका लागि निरन्तर संवादमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज सहकारी ठगीविरुद्ध सडक प्रदर्शन गर्दै छ । गत बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कांग्रेसले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न...