Narayan Prasad Dahal

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभा(Upper House)को बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । अध्यक्षले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved