Madhes

मधेसमा कांग्रेस बिच्कियो, मुख्यमन्त्री सिंह दबाबमा

काठमाडौं । अर्थमन्त्रालय नपाएको भन्दै कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको छ । यसअघिको सहमति अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय नदिएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो । कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved