madhav kumar nepal

अहिलेको गठबन्धनको भविष्य छैन : माधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्य लामो नभएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन कहिलेसम्म टिक्ने हो कुनै ग्यारेन्टी नभएको बताएका हुन् । नेपालको राजनीतिक जटिल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved