काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रिया विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएकोे रिटको पेशी आजलाई तोकिएको छ । कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गरेका छन् । कार्कीले आफ्नो रिटमा...