काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा कँडेलले विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादीको सहयोगमा एमाले नेता कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका...