Kapur

घरमा दैनिक एउटा कपुर जलाउँदा हुन्छ धेरै फाइदा

एजेन्सी । कपुरलाई धेरैजसो पूजा तथा कपडाहरुमा सुगन्धका लागि प्रयोग गरिन्छ । तर यसलाई जलाउँदा पनि धेरै फाइदाहरु हुन्छन् । आउनुहोस् स्वास्थ्य विशेषज्ञबाट दैनिक एउटा कपूर जलाउँदा हुने स्वास्थ्य लाभका बारेमा जानौं । कपूरमा एन्टीअक्सीडेन्ट, एन्टीफंगल, एन्टीइन्फ्लामेटरी र एन्टीब्याक्टेरियल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved