kapan

कपनबाट पेस्तोल सहित एक युवा पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले एक व्यक्तिलाई कपनबाट पेस्तोल(Pestol)सहित नियन्त्रणमा लिएको छ । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणका लागि अभियान चलाएको प्रहरी टोलीले सरस्वती नगरबाट २८ वर्षिय प्रशान्त लिम्बुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद गतिविधि गरेको सुचनाको आधारमा ताप्लेजुङ फुङलिङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved