Hyderabad

चेन्नईसँग हैदराबाद फराकिलो अन्तरले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ दशमल ५ ओभरमा १३४ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved