काठमाडौं । इजरायलको आक्रमणमा परि इरानमा मारिएका हमासका प्रमुख इस्माइल हानियाको कतारको दोहामा आज अन्त्यष्टि गरिने भएको छ । आवश्यक प्रक्रिया पुरा गरेर दोहाको इमाम मुहमद विन अब्दुल वहाब मस्जिदमा प्रार्थना पश्चात अन्त्येष्टि गरिने हमासले जनाएको छ । अन्त्येष्टिमा...