Geneva

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेनेभाबाट जर्मनी पुगेका छन् । जर्मनीको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति जेनेभाबाट बर्लिन पुगेका हुन् । जर्मनीका राष्ट्रपति फर्यांक वाल्टर स्टिनमेयरको निमन्त्रणामा पौडेल जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई बर्लिन ब्रान्डेनवर्ग...