foreign ministry

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेका बताएकी छन् । बंगलादेशमा रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीबारे सामाजिक सञ्जालमार्फत सोमबार बिहान उनले यस्तो जानकारी दिएकी हुन् । ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज...