काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । गएराति वेम्बेली स्टेडियममा भएको फाइनलमा सिटीलाई २–१ गोलले जित्दै युनाइटेडले उपाधि जितेको हो । +एफए कपको उपाधि जितेसँगै युनाइटेड युरोपा लिगका लागि पनि छानिएको छ ।...