काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन् । खेल डम्बुलामा दिउँसो सवा तीन बजे हुनेछ । घरेलु मैदानको फाइदा उठाउदै श्रीलंका पहिलो पटक उपाधि जित्ने लक्ष्यमा मैदान उत्रने छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved