Biratnagar

विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डले भने : ‘गृहमन्त्री लामिछाने निर्दोष छन्, कांग्रेस पूर्वाग्रही भयो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि दबाब बढाएको आरोप लगाएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले सत्ता गठबन्धन भत्काउन कांग्रेसले गृहमन्त्री लामिछाने माथि प्रश्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved