Binod Bhandari

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग खेल्दै, वर्षाले खेल प्रभावित हुन सक्ने

काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’ (Ireland)सँग खेल्ने भएको छ । खेल दिउँसो १ बजे त्रिबि क्रिकेट मैदानमा हुनेछ । काठमाडौंमा गएरातिदेखि नै वर्षा जारी रहेका कारण दिउँसोको खेल प्रभावित हुन सक्ने देखिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved