काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउसो सवा ४ बजे हुनेछ...