५० प्रतिशत मन्त्रालय कांग्रेस

बागमती प्रदेश सरकारमा ५० प्रतिशत मन्त्रालय कांग्रेसलाई

काठमाडौं। भागबन्डाका लागि एक मन्त्रालय थपिएपछि बागमती प्रदेश सरकारले पूर्णता पाउने भएका छन्। सत्ता गठबन्धनका दलबीच भएको सहमतिअनुसार प्रदेश सरकारमा कांग्रेस एक्लैले ५० प्रतिशत मन्त्रालय लिने पक्का भएको छ। भागबन्डाअनुसार १२ मध्य कांग्रेसले ६ मन्त्रालय पाउनेछ। मुख्यमन्त्रीसहित ४ मन्त्रालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved