२४ यात्रीको मृत्यु

सडक दुर्घटनामा २४ यात्रीको मृत्यु

काठमाडौं। अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले बिहीबार जानकारी दिएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved