१७ सय सवारीसाधन हो

काठमाडौंका विभिन्न ठाउँमा १७ सय सवारीसाधन होल्ड, ७ बजेपछि मात्रै चलाउन पाइने

काठमाडौं: काठमाडौं उपत्यकामा साँझ सात बजेपछि मात्रै सवारी साधन चलाउन पाइने भएको छ । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved