१०७ वर्षीय वृद्धले मतदान गरे

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए । म्याग्दीका एक सय २० वटै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved