होलीको रङमा रमाए पर्यटक

लेकसाइडमा होलीको रङमा रमाए पर्यटक

कास्की। नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved