हेलिकप्टर आक्रमण

सेनाको हेलिकोप्टर आक्रमणमा म्यानमारमा ७ बालिकासहित १३ जनाको मृत्यु

नेपिडाव । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकोप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन्। सेनालाई उद्धृत गर्दै टीआरटी वर्ल्डका अनुसार उक्त भवन विद्रोहीहरूले प्रयोग गरिरहेको बुझिएको थियो। घटना शुक्रबार मध्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved