हेटौंडा बन्द

हेटौंडामा बन्दको प्रभाव आंशिक, रिद्धिसिद्धिको गाडीमा आगजनी (तस्वीहरू)

हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ। सरकारले आइतबार एमसीसी पारित गरेको विरोधमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सोमबार नेपाल बन्दको घोषणा गरेका थिए। मकवानपुरमा भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved